अनिवार्य बचत
Interest Rate: 4.5%
Features
प्रत्येक महिनाको तोकिएको समय अथवा सोभन्दा अगावै मासिक रुपमा जम्मा गर्ने गरी सदस्यले कबुल गरेको बचतलाई अनिवार्य बचत भनिनेछ । यस्तो बचतमा सदस्यले मासिक न्युनतम रु. १००।– देखि माथिको रकम जम्मा गर्न सक्नेछ । अनिवार्य बचत सदस्यले सदस्यता कायम रहेसम्म गर्नुपर्नेछ तर सदस्यले चाहेमा नियमित बचत गरेको १५ वर्ष पुरा भएपछि भने उसले यस्तो रकमको ९० प्रतिशतसम्म रकम फिर्ता लिन सक्नेछ ।
